दुर्गमका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

ढोरपाटन (बागलुङ)। बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला … पूरा पढ्नुहोस् »