दुर्गमबस्तीको समस्या : विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन । गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना भएकी … पूरा पढ्नुहोस् »