दुर्गा प्रसाईँलाई नजरबन्दमा राखिएको छैन – गृहमन्त्री सचिवालय

काठमाडौं । राजावादी दुर्गा प्रसाईँलाई नजरबन्दमा नराखिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । आज हुन लागेको राजधानीको तीनकुनेमा प्रदर्शनको तयारीमा रहेका प्रसाईँलाई भक्तपुरस्थित घरमै नजरबन्दमा राखिएको समाचारहरू प्रकाशित … पूरा पढ्नुहोस् »