देउवाका छोरा जयवीरसँग शिवानाको इन्गेजमेन्ट
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। उनीहरूले काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन्। जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन्।को हुन … पूरा पढ्नुहोस् »