देउवालाई परमादेशको प्रधानमन्त्री भन्ने एमाले अहिले आफैं परमादेशबाट मुख्यमन्त्री बनाउन खोज्दै
काठमाडौं । २०७७ असार २७ गते सर्वोच्च अदालतको परमादेशपछि केपी ओलीको प्रधानमन्त्री पद गुम्यो । संविधानअनुसार प्रधानमन्त्री नियुक्त नभएको भन्दै उनी अदालतकै आदेशले पदमुक्त भएका थिए । अदालतले नेपाली कांग्रेसका … पूरा पढ्नुहोस् »