देउवालाई विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट खारेज
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता विमल प्रसाद पोखरेलले … पूरा पढ्नुहोस् »