देउवा र ओलीले निर्वाचन प्रचारका लागि हेलिकोप्टर प्रयोगको अनुमति

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोगको अनुमति लिएका छन् । प्रधानमन्त्री देउवाले प्रचारमा जाँदा हेलिकोप्टर … पूरा पढ्नुहोस् »