देवकोटादेखी नेहरु स्टालीन सम्मका तम्बाखु अम्मलीहरु
घरमा बिहानै खाएको पिएकोले नपुगेर बिहानको डुलाईको निहुमा चीया पसलमा बसेर चीया चुरोट खैनीको जोगार गर्दै गफाडी पार्टीका सहभागीहरुसँग आफुपनि सम्मिलित हुन छुट्टै बजेट ब्यबस्थापन गर्नुपर्ने हुन्छ । चीया चुरोट … पूरा पढ्नुहोस् »