देशका केही भूभागमा आज वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । बिहान सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा वर्षा गराउने प्रणाली विकास भई … पूरा पढ्नुहोस् »