देशका विभिन्न स्थानमा चट्याङ लागेर ६ जनाको मृत्यु

काठमाडौँ । वर्षासँगै परेको चट्याङ लागेका कारण शनिबार देशका विभिन्न स्थानमा ६ जनाले ज्यान गुमाएका छन् । दाङको दंगीशरण गाउँपालिका–६ बागर बस्ने ३२ वर्षीय समीर केसी र सोही गाउँपालिका ३ … पूरा पढ्नुहोस् »