देशभर विभिन्न कार्यक्रमको आयोजनाका साथ मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिनलाई स्मरण गर्दै आज आज मदन–आश्रित स्मृति दिनभर मनाइँदैछ । २०५० जेठ ३ गते … पूरा पढ्नुहोस् »