देशभर ७ हजार ७३३ जना डेंगु संक्रमित, सातजनाको मृत्यु

काठमाडौं । देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो … पूरा पढ्नुहोस् »