दैलेख–१ (१)मा कांग्रेसका खत्री विजयी
काठमाडौँ । दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ । … पूरा पढ्नुहोस् »