दोलखामा सहकारीका अध्यक्ष र व्यवस्थापकहरू एकै ठाउँ, वर्तमान चुनौतिसँग जुध्न ११ बुँदे प्रतिवद्धता जारी

चरिकोट । दोलखामा सहकारीका अध्यक्ष र व्यवस्थापकहरूबीच अन्तर्क्रिया सम्पन्न भएको छ । ‘सहकारीको वर्तमान चुनौती व्यवस्थापन र कानूनी कार्यान्वयनमा एकरुपता’ विषयक अन्तर्क्रिया कार्यक्रम भएको हो । जिल्ला सहकारी संघ लि। … पूरा पढ्नुहोस् »