दोलखा हिमपहिरोका घाइते चारजनालाई काठमाडौं ल्याइयो

काठमाडौं । दोलखामा हिमपहिरोमा परी घाइते भएका चारजनालाई उपचारका निम्ति मंगलबार (कात्तिक १८) बिहान काठमाडौं ल्याइएको छ । हेलिकोप्टरमार्फत उद्धार गरी उनीहरूलाई काठमाडौं पठाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद … पूरा पढ्नुहोस् »