दोषी करार नहुँदासम्म समात्ने काम आपत्तिजनक हो ः विष्णु अग्रवाल
काठमाण्डौं । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले दोषी करार नहुँदासम्म व्यवसायीलाई पक्राउ गर्नु आपत्तिजनक भएको बताएका छन् । बिहिबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल … पूरा पढ्नुहोस् »