अब फेरी प्रचण्डले रविलाई मन्त्री नियुक्त गर्लान् त ?

काठमाडौं । आफ्नै दम्भले शक्तिशाली चारवटा पद गुमाएका रवि लामिछाने आइतबार नागरिकता पुनः प्राप्तिका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । नागरिकता लिने तयारीका लागि उनी जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »