धनगढीमा ’सामाजिक संरक्षण र सुरक्षा’ कार्यशाला गोष्ठी

नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो । उक्त कार्यक्रममा उद्योगी तथा रोजगारदाता कम्पनीहरूका … पूरा पढ्नुहोस् »