धरानको आन्दोलन टेलर मात्रै हो : प्रवक्ता शाही

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् । राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारसँग उनले नेपालको सिमानभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको … पूरा पढ्नुहोस् »