धर्नामा बसिरहेका नागरिकलाई प्रहरी दमन गर्ने काम बन्द गर्न सरकारसँग माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भर्त्सना गरेका छन् । सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर … पूरा पढ्नुहोस् »