धर्मराज–सावित्री थापा प्रतिष्ठानले पुरस्कारको घोषणा
काठमाडौं । जनकवि केशरी धर्मराज थापाको शतवार्षिकीको पूर्वसन्ध्यामा तीन स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले ‘धर्मराज–सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु … पूरा पढ्नुहोस् »