धारामा पानी नआउने तर बिल आउने समस्या तुरुन्त हल गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरुन्त हल गर्न निर्देशन दिएका छन् । आइतबार बिहान सिंहदरबारमा … पूरा पढ्नुहोस् »