धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया स्थगित
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरूको कार्यायोजना प्रस्तुत गर्ने तालिका सरेको छ । मन्त्रालयबाट अर्को सूचना जारी नभएसम्म बिहीबार (भोलि) हुने भनिएको कार्ययोजना प्रस्तुतिको मिति स्थगित भएको … पूरा पढ्नुहोस् »