धुलिखेल अस्पतालका लागि तीन अर्ब २९ करोड जापानी येन अनुदान
काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धुलिखेल अस्पतालको आपत्कालीन केन्द्र … पूरा पढ्नुहोस् »