नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी ,बालकृष्ण खाणको आजै थुनथेक

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको छ । पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन् । … पूरा पढ्नुहोस् »