नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ४ दिनका लागि म्याद थपको … पूरा पढ्नुहोस् »