नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाण अख्तियारमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ । खाणलाई सम्पत्ति शुद्धीकरण विभागबाट अख्तियारमा लगिएको हो । थुनामा रहेका … पूरा पढ्नुहोस् »