नगर प्रमुखलाई दीर्घकालीन योजना ल्याउन विज्ञहरुको आग्रह

काठमाडौँ । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गरिरहेकाहरुले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भूउपयोग नीति बनाउन आग्रह गरेका छन् । नवनिर्वाचित नगर … पूरा पढ्नुहोस् »