नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्षमा ज्ञवाली
काठमाडौं । नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोजकुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । उनी कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त भएका … पूरा पढ्नुहोस् »