नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा दुई हजार छुट

काठमाडौं । नबिल बैंक र सामसङबिच सम्झौता गरेको छ । सामसङले हालैमात्र बजारमा उपलब्ध गराएका ए सिरिज मोडलका दुई वटा नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी स्मार्टफोनको खरिदमा … पूरा पढ्नुहोस् »