नबिल बैंकमा सोझै पैसा जम्मा गर्न सकिने, मेसिनबाटै चेक क्लियरिङ्ग हुने

काठमाडौं । नबिल बैंकले किओस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम … पूरा पढ्नुहोस् »