नबिल बैंक र बीमा प्राधिकरणबीच एयरमार्क प्रणाली स्वचालनका लागि सहकार्य

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बीमा प्राधिकरणबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) एकीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »