नयाँ गठबन्धनमा रास्वपाको ४ मन्त्री ,गृहमा रवि

काठमाडौं । नयाँ गठबन्धनमा रास्वपालाई गृह मन्त्रालय दिने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई गृहमन्त्रालय दिन सहमत भएका हुन् । योसँगै … पूरा पढ्नुहोस् »