नयाँ वेवसाईट बनाउँदै बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ वेवसाईट बनाउने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आफु वेवसाइट बनाउने जानकारी गराएको छ । जसको लागि प्राधिकरणले वेवसाईट निर्माता कम्पनी खोज्दै … पूरा पढ्नुहोस् »