नर्भिकमा फेरि निःशुल्क ओपिडी चलाउने

काठमाडौँ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार (जेठ २८ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० … पूरा पढ्नुहोस् »