नवौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका … पूरा पढ्नुहोस् »