नव नियुक्त महासचिव पाण्डेयले पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं । संघीय संसदका नव नियुक्त महासचिवमा पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् । सो … पूरा पढ्नुहोस् »