नागरिकता विधेयक अविलम्ब पारित वर्तमान सरकारको जिम्मेवारी हो : कांग्रेस नेता खाण
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयक अविलम्ब पारितका लागि सरकारसँग आग्रह गरेका छन् । देशमा अनागरिक हुँदाको पिडा हजारौँ मानिसहरुले भोगिरहेकाले … पूरा पढ्नुहोस् »