नागरिकता विधेयक चाँडो ल्याउन सरकारसमक्ष मञ्जु शर्माको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो … पूरा पढ्नुहोस् »