नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । ‘हामीले प्रतिपक्षी बेञ्चमा … पूरा पढ्नुहोस् »