नागरिक लगानी कोषको कार्यकारी निर्देशक बन्न १० जनाको प्रतिस्पर्धा
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि १० जनाले आवेदन दिएका छन् । विभिन्न संस्थामा लामो समय काम गरिसकेका अनुभवी व्यक्तिले कोषको ईडीका लागि आवेदन दिएका हुन् । कोषले … पूरा पढ्नुहोस् »