नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त
काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा … पूरा पढ्नुहोस् »