नाडा अटो शोमा टाटा मोटर्सका ईभी मोडल सार्वजनिक
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विद्युतीय सवारीसाधनहरू सार्वजनिक गरेको छ । टाटाले यसै अटो शोमा नयाँ सफारी सार्वजनिक … पूरा पढ्नुहोस् »