नारी दिवसमा एभरेस्ट अस्पतालले निःशुल्क शिविर आयोजना गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिनारी दिवसअवसरमा बुधबार एभरेस्ट अस्पतालले महिला रोग सम्बन्धी निस्शुल्क ओपिडी शिविर आयोजना गर्ने भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूले चेकजाँच तथा परामर्श दिनेछन् । बिरामीलाई थप उपचार आवश्यक … पूरा पढ्नुहोस् »