कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन आग्रह गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई … पूरा पढ्नुहोस् »