निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेको संख्या २४३५ जना , जनही १५ हजार जरिवाना बुझाउनुपर्ने
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको निर्वाचन खर्च सार्वजनिक नगर्ने उमेदवारको संख्या २४ सय ३५ रहेको छ । निर्वाचन आयोगले मंगलबार सो … पूरा पढ्नुहोस् »