जनताका मुद्दा जसले पनि उठाउन पाउँछ, निषेधको राजनीति टिक्दैन : रवि लामिछाने

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा … पूरा पढ्नुहोस् »