नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल भएको राजकिशोर यादवको दावी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल बनेको बताएका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबार संसदमा बोल्दै यादवले नीति … पूरा पढ्नुहोस् »