नेकपा एमाले सुदूरपश्चिम : अध्यक्षमा कृष्णप्रसाद जैसी अन्य पदाधिकारी सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी … पूरा पढ्नुहोस् »