नेकपा एसका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्यलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । नेकपा एसको तर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपमहासचिव … पूरा पढ्नुहोस् »